एमाले माओवादी ६०–४० भागबण्डामा सहमत

काठमाडौं । राष्ट्रियसभा निर्वाचन र प्रदेश सरकार गठनमा दुई पार्टीबीचको भागबण्डाबारे गृहकार्य गर्न बनेको नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदल सहमति नजिक पुगेका छन् । मतदाताको संख्या र सम्भावनाको विश्लेषणपछि बाँटफाँटबारे दुबै दल सहमति नजिकै पुगेका हुन । प्रदेशमा मुख्यमन्त्री र सभामुख फरक–फरक दलको हुने गरी दुबै दलले सहमति जुटाउन लागेका हुन । एमालेको … Continue reading एमाले माओवादी ६०–४० भागबण्डामा सहमत